बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

जब जड्याहासँग जंगली हात्ती डराएर भाग्यो (भिडियो)

मङ्गलबार, ११ फागुन २०७२, १६ : ४८
मङ्गलबार, ११ फागुन २०७२
काठमाडौं– एक अजंगको हात्ती मानव बस्तीमा पस्यो । अजंगको हात्ती मानवबस्तीमा पसेपछि सबै मानिसले डराएर हात्ती धपाउने हिम्मत गर्न सकेनन् । जब एक जड्याहाले हात्तीलाई देखे । धपाउन भन्दै  चिच्याउँदै हात्ती भएतिर लागे । उनी हात्ती नजिक पुग्नै लाग्दा हात्ती त्यहाँबाट डराएर भाग्यो । घटना केहि दिन पहिलेको मात्रै हो भारतको देहरादुनको । यसरी रक्सीले चुर भएको जड्याहासँग हात्ती डराएर भागेको एक भिडियो इन्टरनेटमा भाइरल बनेको छ । नजिकै जंगल भएका कारण त्यहाँ हात्तीलगायतका जंगली जनावरको निकै भय रहेको छ । हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=CY9sI-A3Qfo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप