बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कुकुरजस्तै देखिने संसारकै कुरुप बाघ

बिहीबार, १३ फागुन २०७२, १८ : १२
बिहीबार, १३ फागुन २०७२

(एजेन्सी) अमेरिकाको लस भेगासमा रहेको चिढियाघरमा अहिले एउटा अचम्मको बाघ आर्कषणको केन्द्रमा छ । यो बाघ शान्दार वा सुन्दर होइन बरु कुकुरजस्तै देखिएर सबैको आकर्षणको केन्द्र बनेको हो । यस बाघलाई नियाल्नेहरु यसलाई संसारकै कूरुप बाघ बताउँछन् ।

यसअघि अमेरिकाको एक संगठनले सन् २०१११ मा यस्तो दुर्लभ बाघको ब्रिडिङमा प्रतिबन्ध लगाएको थियो । तर अझै पनि लस भेगासको नन मेम्बर जुमा यस्तो काम भइरहेको छ । केनी नामक यो बाघ जन्मदाँ यसका दाँत तथा अनुहार अझै कुरुप थिए । यसलाई जन्मिएप यसअघि अमेरिकाको एक संगठनले सन् २०१११ मा यसलाई जन्मिएपछि बचाउन पनि डाक्टरहरुले निकै खट्नुपरेको थियो । यस्ता सेतो बाघ बिरलै जन्मिने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप