आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

नेपाली काँग्रेस जनकपुरनगर सभापतिमा साह विजयी

आइतबार, १६ फागुन २०७२, ११ : ३९
आइतबार, १६ फागुन २०७२
जनकपुरधाम– नेपाली काँग्रेस जनकपुर नगर सभापतिमा मनोज साह विजयी भएका छन् । उनी एक हजार ९०० मत प्राप्त गरी विजयी भएका हुन् । साहका निकटतम प्रतिस्पर्धी परमेश्वर साहले ३५० मत प्राप्त गरेका थिए । निर्वाचन समितिका अनुसार कुल २ हजार ५८५ मतदाता रहेकोमा २  हजार ३५६ मत खसेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप