महिला दिवसमा फोर्ड गाडीमा विशेष छुट
आइतबार, २३ फागुन २०७२, १९ : ४४
काठमाडौं – फोर्डले यही मार्च ८ गते अन्तरष्ट्रिय महिला दिवसलाई ध्यानमा राखी एक हप्ता मार्च ६ देखि ११ सम्म महिला विशेष हप्ता मनाइरहेको छ ।
यस अवधिमा फोर्ड शोरुममा पाल्नुहुने तथा फोर्ड गाडी टेस्ट ड्राइभ गर्ने महिला ग्राहकहरुको लागि विशेष उपहारको व्यवस्था गरिएको छ । साथै यस हप्तामा महिलाको नाममा गाडी खरीद गरिएमा विशेष नगद छुटका साथ आकर्षक गिफ्ट पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण