कांग्रेस महाधिवेसन : हावाहुरीले टेन्ट ढल्दा ४ घाइते
आइतबार, २३ फागुन २०७२, २० : २१
काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा मतदान भइरहँदा ठूलो हावाहुरी चल्दा मतदान स्थलको टेन्ट नै उडाएको छ ।
मतदान स्थलमा टाँगिएको टेन्ट उडाएर ढल्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा सभासद् दिपक गिरी, राम दयाल यादव, सिर्जना अधिकारी र सविना राई रहेका छन् ।
पदाधिकारीको मतदान सकिएर केन्द्रीय सदस्यको मतदानको अन्तिम चरण चल्दा ठूलो हावाहुरी आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण