शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चट्याङ लागेर सिरहामा १ को मृत्यु

आइतबार, २३ फागुन २०७२, २२ : ३३
आइतबार, २३ फागुन २०७२
सिरहा-सिराह को कर्जना गाविसमा  आईतवार चट्याङ लागी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जना ३ बस्ने ६० बर्षिय हिरुवा पासवान रहेको प्रहरीले जनाको छन् । आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा हावाहुरीसँगै परेको चट्याङले लागि मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । पासवान कोउपचारको क्रममा फूलकुमारी होस्पितल कर्जन्हामा मृत्यु भएको प्रहरि सिराह ले जनाएको छ । शब लाई जिल्ला अस्पातल सिरहामा राखेको जिल्ला प्रहरि सिराह ले जनाएको छ आइतबर दिउसो आएको हावा हुरीका कारण तराइमा लगाएको गेहु बालि र आप मा छति पुगेको जिल्ला कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिए । सिराहमा चार हजार ७ सय हेक्टर जग्गा आँपखेतीको क्षेत्रफल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप