शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भारत तेल दिन तयार, आयल निगमले नै माग गर्न सकेन : भारतीय राजदूत

मङ्गलबार, २५ फागुन २०७२, २० : ३७
मङ्गलबार, २५ फागुन २०७२
चितवन - नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको पुरानो पार्टी नेपाली काँग्रेसले देशलाई अगाडि बढाउन सक्ने नेतृत्व पाएको बताएका छन् । भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहने नेकाले नेपाललाई समृद्ध बनाउन सक्ने विश्वास व्यक्त गरे । राजदूत रायले एक फरक प्रसङ्गमा नेपाल आयल निगमले माग गर्न नसकेका कारण आवश्यक मात्रामा पेट्रोलियम पदार्थ आयात हुन नसकेको तर्क दिँदै नेपालमा आपूर्ति सहज बनाउन भारत सकारात्मक रहेको बताए । चितवन पर्यटकीय गन्तव्य भएको र नेपाल सरकारसँग मिलेर यसको प्रवद्र्धनमा सहयोग पु¥याउन भारत इच्छुक रहेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप