शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बिहे भएको २ हप्ता नपुग्दै महोतरीमा श्रीमानको संवेदनशील अंग काटिन् श्रीमतीले

बुधबार, २६ फागुन २०७२, १४ : ३६
बुधबार, २६ फागुन २०७२

जलेश्वर–जिल्लाको लक्ष्मिनिया वैरगिया–३ मा एक श्रीमतीले आफ्नै श्रीमानको संवेदनशिल अंग काटेकी छन् । उनीहरको बिहे भएको दुई हप्ता पनि पुगेको छैन् । दुई साताअघि मात्र विहे भएका १८ वर्षीय युवकसँग प्रणयसुत्रमा बाँधिएकी श्रीमतीले किन यसो गरिन भन्ने अझै खुल्न सकेको छैन् ।

घरायसी विवाद कै कारण घटना घटेको हुनुपर्ने केही स्थानीयको बुझाई रहेपनि यथार्थ भने अनुसन्धानपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भटटराई बताउँछन् ।

हाल पीडित र पीडक प्रहरी सम्पर्कमा आइ नसकेकोले यहि भएको हो भन्ने नमिल्ने उनी थप्छन् । घाईते श्रीमानलाई थप उपचारको लागि भारतको सितामढी लगिएको र उनको अवस्था चिन्ताजनक रहेकोे स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप