शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा डिसीको मृत्यु

बुधबार, २६ फागुन २०७२, १८ : ०७
बुधबार, २६ फागुन २०७२

सल्यान–मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत श्रीनगर थारमारे सडक खण्डको मोखला नजिक रा ३ प ४९८ नंको मोटर साइकल मङ्गलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक वागचौर नगरपालिका ३ रारेचौरका ३६ वर्षीय मोहन डिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप