डक्युमेन्ट्री खिच्दा खिच्दै भेटियो विश्वकै सबैभन्दा लामो सर्प
शुक्रबार, ०५ चैत २०७२, १५ : ३९
काठमाडौं – बिबिसीको एक डक्युमेन्ट्री खिच्ने दौरान विश्वकै सबैभन्दा लामो सर्प भेटिएको छ । गोर्डोन बुचानानले एमेजोनको जंगलमा खिचेको ‘ट्राइब, प्रेडेटर एण्ड मी’ नामक डक्युमेन्ट्रीको दौरान १७ फिट लामो सर्प भेटेका हुन् । उक्त डक्युमेन्ट्री आइबार प्रशारण हुँदैछ । यसको पहिलो एपिसोडमा गोर्डन इक्वेडरको जंगलमा पुग्छन् । त्यहाँ उनले विश्वकै ठूलो सर्प मानिने एनाकोन्डाको खोजी गर्छन् । सोही दौरनले उक्त सर्प भेटाउँछन् । पछि सर्पलाई जंगलमा नै छाडिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण