किन महिलाको सर्टको बटन देब्रेपट्टी हुन्छ
एजेन्सी/पूरुषको सर्टको बटन दाइनेपट्टी हुन्छ तर महिलाको देब्रेपट्टी । खासमा किन यस्तो हुन्छ भनेर कहिल्यै अनुमान लगाउनुभएको छ । यसका पछाडी मानिसको दिनचर्या जोडिएको छ वा शारिरीक वनावट वा ऐतिहासिक कारण यो जान्नका लागि तलका मननयोग्य तर्क पढ्नुहोस ।
पहिलो तर्क भनिन्छ , पहिला पहिलो पूरुषहरु आफैँ कपा लगाउथेँ । तर महिलाले आफै कपडा लगाउँदैन थिए । त्यतिबेला उनीहरु अधिकांश समय दाहिने हातले काम गर्थे । त्यसैले बटन लगाउन अफ्टेरो नहोस् भनेर महिलाको बटन देब्रेपट्टी राखियो ।
दोस्रो तर्क पूरुषलाई बटन खोल्न वा लगाउन देब्रे हात चलाउनुपथ्र्यो । त्यसैले उनीहरुको बटन दाईनेतर्फ छ । महिलाको हकमा ठीक उल्टो हुने हुनाले देब्रेतर्फ बटन राखियो ।
तेस्रो तर्क पहिला पूरुष र महिलाको कपडामा थुप्रै भिनता हुन्थे । तर अहिले झन्डै उस्तै हुन्छन् । त्यसैले महिला र पूरष्ष्षको कपडामा थोरै भएपनि अन्तर राख्न यसो गरिएको हो ।
चौथो तर्क इतिहाससँग जोडिएका केही तथ्यका अनुसार महिलाको सर्टको बट देब्रेतर्फ राख्न नेपोलियन बोर्नापाटले आदेश दिएका थिए । भनिन्छ, नेपोलियन सधैँ आफ्नो एक हात सर्टमा राखेर खडा हुन्थे । तर उनको यो शैलिलाइ महिलाले मजाक बनाए । यो पत्तो पाएपछि नेपोलियनले महिलालाइ रोक्नका लािग देब्रेतर्फ उनीहरुको बटन लगाउन आदेश दिए । त्यसपछि कपडा लगाउँदा महिलालाई अफ्टेरो हुन्थ्यो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण