प्रेस चौतारी अध्यक्षमा रसाइली
आइतबार, २१ चैत २०७२, १३ : ४९
मुस्ताङ– प्रेस चौतारी मुस्ताङका अध्यक्षमा सुनदेवी रसाइली निर्वाचित भएका छन् ।
शनिबार सदरमुकाम जोमसोममा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिका उपाध्यक्षमा सुन्दरकुमार थकाली, सचिवमा सम्झना थकाली, कोषाध्यक्षमा आइतलाल थकाली र सदस्यमा विकास विक रहेका छन् ।
त्यस्तै सदस्यमा चन्द्रा नेपाली र अमर धिताल रहेको चौतारी मुस्ताङले जनाएको छ । अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै नेकपा (एमाले) मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले दुर्गम क्षेत्रका जनताको आवाज राष्ट्रियस्तरसम्म पु¥याउन पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण