जन्मभूमिमा गल्कोट समाज जापानको नि:शुल्क स्वास्थ्य शिविर हुँदै
आइतबार, २१ चैत २०७२, १४ : ३९
जापान -गल्कोट समाज जापानले गल्कोटमा जेष्ठ पहिलो हप्ता ३ दिने निशुल्क स्वास्थ शिबिर गर्ने भएको छ । गल्कोट प्राथमिक स्वास्थ केन्द्रमा हुने उक्त स्वास्थ शिबिरमा डाक्टर चित्रलाल भट्टचन लगाएत सम्पूर्ण गल्कोटे डाक्टरहरुले सेवा दिने भएका छन् भने थप बिशेषज्ञ डाक्टर सहितको टोलि पोखराबाट जाने छन् ।
गल्कोट समाज जापान ले पुर्व घोषणा गरेका स्वास्थ सामाग्रीहरु को हस्तान्तरण पनि सोहि समय मा गरिने समाज ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण