‘कुमारी’ भन्दै ४० वर्षीया नायिकाले राखिन् श्रीमान्का लागि विज्ञापन
थाइल्याण्डमा बैँककमा एक ४० वर्षकी अभिनेत्री अचम्मको तरिकाले श्रीमान् खोजिरहेकी छिन् । उनले यसका लागि शहरमा होर्डिङ बोर्डमा विज्ञापन गरेकी छिन् । आफू अझै भर्जिन रहेको समेत उनले उल्लेख गरेकी छिन् । उनले आफ्नो मोबाइल नम्बर समेत राखेकी छिन् । उनका अनुसार उनीसँग बिहे गर्न चाहनेले सोझै सम्पर्क राख्न सक्छन् । यी अभिनेत्रीको नाम अरान्या पुई पाथुमथोंग हो । बी ग्रेडका चलचित्र खेल्ने यी अभिनेत्रीको विज्ञापनको बोर्डमा ४० वर्षको उमेरमा रहेकी भर्जिन पुई अरान्या श्रीमान् खोज्दैछिन् भनेर लेखिएको छ । उनले यो पनि लेखेकी छिन् कि मर्नुभन्दा अघि बिहे गरेर कम्तिमा पनि एकपटक आफ्नो कुमारित्व भंग गर्न चाहन्छु । यस पोस्टरमा लगाइएको उनको तस्विर पनि उत्तेजक छ । तर अब यो पोस्टर उनको समस्या बनेको छ । पुलिसले यो पोस्टर मात्रै हटाएन, पोस्टर तयार गर्ने एड एजेन्सीलाई पनि जरिवाना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण