बलात्कारको अभियोगमा एक किशोर पक्राउ
बुधबार, २४ चैत २०७२, १५ : ३८
दाङ-बालिकालाई बलात्कार गरेको अभियोगमा दाङमा एकजना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलबार दिउँसो घरमा टिभी हेर्न आएकी १३ वर्षीया बालिकालाई १५ वर्षीय ती किशोर बलात्कार गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिए ।
बलात्कृत बालिकाले आमालाई घटना भनेपछि बालिकाको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले आरोपित किशोरलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पीडित बालिकाको राप्ती उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण