काठमाडौंबाट घुम्न आएकी युवतीको गुल्मीको खोलामा डुवेर मृत्यु
आइतबार, ०५ वैशाख २०७३, १९ : ०४
गुल्मी - आज दिउँसो करिव १२ वजेको समयमा गुल्मीको बडिघाट खोलामा डुबेर एक युवतीको ज्यान गएको छ । काठमाण्डौबाट गुल्मीको जुनियाँ–९ चोरकाटेमा साथी संग घुम्न आएकी म्याग्दीको दाना–८ की अन्दाजी २० वर्षिया गीता कटुवाल केसीको डुवेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालका अनुसार चोरकाटे नजिकै मृतक गीता बडिघाट खोलामा नुहाउन भनरे उनै साथी रोशनी थापा र रक्षा भन्ने संग गएकी थिईन् । त्यहाँ पुगेर पौडीदै नुहाउने क्रममा उनी डुवेको र स्थानियले उद्धार गर्ने क्रममा मृत अवस्थामा खोला वाहिर निकालेर जोहाङ्ग प्रहरी चौकीमा खवर गरेका थिए । प्रहरीका अनुसार उनिहरु काठमाण्डौंमा संगै काम गर्ने साथी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण