लागुऔषधसहित एक पक्राउ
सोमबार, ०६ वैशाख २०७३, ०७ : ५३
मोरङ–लागुऔषधसहित मोरङ प्रहरीले आइतबार बेलुका एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार लागुऔषध ब्युरो मोरङको टोलीले भारत जोगवनीबाट पैदल आउँदै गरेका सुनसरीभरौल–३ का २३ वर्षीय हामन विक अवैध लागुऔषध टिटी १० सेट, एभिल १० एम्पुल, लुपिजेसीक १० एम्पुल, र डाइजेलाभ १० एम्पुलसहित पक्राउ परेका हुन् ।
विराटनगर–२१ स्थित १ नम्बर ढाटबाट उनलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण