शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मदिरा पसलमा आगलागी

मङ्गलबार, ०७ वैशाख २०७३, १० : २२
मङ्गलबार, ०७ वैशाख २०७३

बैतडी - बैतडीको पाटन नगरपालिका–१३ मा रहेको मदिरा पसलमा सोमबार राति आगलागी हुँदा करिब रु १० लाख क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सोमबार राति करिब ८ः३० बजेतिर नरेन्द्र भण्डारीको मदिरा पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कृष्ण साउदले जानकारी दिए । करिब दुई घन्टापछि दशरथचन्द नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले सो आगो नियन्त्रणमा लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप