होटलमा युवतीको शव फेला
बुधबार, ०८ वैशाख २०७३, १५ : २७
सोलुखुम्बु - पर्यटकीय बजार लुक्लास्थित एक होटलमा युवतीको शव भेटिएको छ । गुदेल– ५ सोलुखुम्बु स्थायी घर भएकी २१ वर्षीया रेविना राईको गए राति बास बसेकै कोठामा शव फेला परेको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए । चौँरीखर्क– ५ टोकटोकस्थित मिलन थापा मगरको होटलमा काम गर्दै आएकी राईको मृत्युबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ । राईको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण