शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पोखरेल मृत फेला

बुधबार, ०८ वैशाख २०७३, १९ : ५२
बुधबार, ०८ वैशाख २०७३

भक्तपुर– दोलखा जिल्ला मालु–८ भर भई हाल सूर्यविनायक नगरपालिका ५ पाण्डुबजारस्थित दाई रुद्रप्रसाद पोखरेलको घरमा बस्दै आएका पूर्णप्रसाद पोखरेल आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

पोखरेल दाईको घरको पेटीको डण्डिमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप