सिक्री लुटेरा सिंहरबारबाट पक्राउ
बिहीबार, ०९ वैशाख २०७३, २० : ०५
काठमाडौँ– गलामा लगाइएको सिक्री लुटपाट गरेको अभियोगमा स्थानीय कपन बस्ने मुगु पिना–२ घर भएका २२ वर्षीय खड्कजङ्ग शाहीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
शाहीलाई कामपा–३१ भृकुटीमण्डपस्थित माइक्रोपार्क नजिक कपन बस्ने धादिङ मैदी–८ की सवमा श्रेष्ठले गलामा लगाइएको डेढ तोलाको सुनको सिक्री लुटेको अभियोग लगाइएको छ । शाहीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले लुटिएको उक्त सिक्रीसहित पक्राउ गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण