विभिन्न मुद्दामा सजाय पाएका फरार छ अभियुक्त पक्राउ
सोमबार, १३ वैशाख २०७३, १९ : २८
राजविराज–विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सजाय सुनाईएका फरार ६ अभियुक्तलाई प्रहरीले सोमवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुटपिट मुद्दामा सजाय पाएका कटैया–९ का नन्दु खंग, सोहि ठाउँका विन्दी लाल खंग, कारी दास, अच्छेलाल खंग, शत्रुधन मण्डल, लागु औषध मुद्दामा सजाय पाएका पिप्रा पश्चिम गाविस–८ का कैलाश महतो र लुटपाट मुद्दामा सजाय पाएका प्रश्वनी गाविस–५ का इन्द्र सदा रहेका छन् ।
उनीहरुलाई पक्राउ गरिसप्तरी जिल्ला अदालत राजविराजमा वुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण