शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जिपको ठक्करबाट मृत्यु

सोमबार, १३ वैशाख २०७३, १९ : ५९
सोमबार, १३ वैशाख २०७३

झापा– शनिअर्जुन नगरपालिका–९ नयाँ बसपार्कमा मे १ ज ६९६ नंको जिपको ठक्करबाट आज दिउँसो शनि–अर्जुन–९ का निटाई दासकी तीन वर्षीया छोरी मामतीको मृत्यु भएको छ ।

बसपार्कमा रोकिराखिएको जिपमा बालिका चढेको र त्यसलाई चालकले चलाउने क्रममा बालिका झरेर लड्दा सोही जिपको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप