वरिष्ठ नेता पौडेल अमेरिका प्रस्थान
सोमबार, १३ वैशाख २०७३, २० : १७
काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज साँझ अमेरिकाको बाल्टिमोरतर्फ प्रस्थान गरेका छन् ।
तीन साता लामो अमेरिका बसाइँका क्रममा वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसका भातृ सङ्गठनले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने उनका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण