शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्याक्टरले किचेर बालकको मृत्यु

मङ्गलबार, १४ वैशाख २०७३, ०८ : ३१
मङ्गलबार, १४ वैशाख २०७३

रत्ननगर (चितवन) - दक्षिण चितवनको माडीमा ट्याक्टरले किचेर आज एक बालकको ज्यान गएको छ । माडी नगरपालिका–१२ स्थित गणेशगञ्जमा भएको उक्त दुर्घटनामा ३ वर्षका श्रवण दवाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार मृतक दवाडी स्थानीयवासी शालिग्राम दवाडीका छोरा हुन् । मल बोकेको ना.५ त४२ नम्बरको ट्याक्टरको पछाडि झुन्डिएर गइरहेका तीन वर्षका बालकलाई आज बिहान ८ बजेतिर सोही ट्याक्टरले किचेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप