रसुवामा परकम्प
मङ्गलबार, १४ वैशाख २०७३, १६ : ३१
काठमाडौँ - आज अपराह्न ३ बजेर १८ मिनेट जाँदा रसुवाको धुन्चे आसपास केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको छ । गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४५१ परकम्प गइसकेको छ । परकम्पपछि धुन्चेका बासिन्दा तथा सरकारी कर्मचारीहरु त्रसित भई भागदौड गरेका थिए भने चलिरहेका सवारी साधन पनि रोकिएका थिए । अभिभावकहरु विद्यालय गएका आफ्ना सन्तानलाई खोज्न गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण