ललितपुरमा रुखबाट खसेर एकको मृत्यु
मङ्गलबार, १४ वैशाख २०७३, १८ : ५०
काठमाडौँ– ललितपुरको गोदावरी मानिडाँडा–४ स्थित राष्ट्रिय वनस्पती उद्यानभित्र स्याउला काट्ने क्रममा रुखबाट खसेर आज एकजनाको मृत्यु भएको छ ।
रुखबाट लडेर गम्भीर घाइते भएका स्थानीय ५४ वर्षीय दशरथ सिलवालको उपचारका लागि पाटन अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण