बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

पर्फेक्ट टाइमिङ : दुर्घटनाको ठीकअघि खिचिएका रोचक तस्विर

मङ्गलबार, १४ वैशाख २०७३, १९ : १२
मङ्गलबार, १४ वैशाख २०७३
तपाईलाई आपत पर्दा कोही क्यामेरा सोझ्याएर फोटो खिच्न आउँछ भने त्यस्तालाई के गर्नुहुन्छ । फोटो खिच्नका लागि मानिसहरु उपयुक्त समय, परिवेश र परिस्थितिको खोजी गर्छन् । तर कहिलेकाहीँ सामान्य फोटी पनि सही समयमा खिचिँदा चर्चित बन्न पुग्छ । समाजिक सञ्जालको दुनियाँमा इन्टरनेटमा यस्ता तस्विर चाँडै भाइरल बन्छन् । कोक पोखिएर शरिरभरि लागेको बेलामा स्तब्ध देखिएका बालकदेखी बास्केटबलले लागेर मुख बिगार्दै गरेकी सुन्दरीसम्मका तस्विरहरु यस्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप