स्थायी समिति बैठक भोली बिहान ८ बजेसम्मका लागि स्थगित
बिहीबार, १६ वैशाख २०७३, ११ : ०२
काठमाडौं- पार्टीको स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ । लाजिम्पाटमा बिहान ८ः३० बजेबाट बसेको बैठकमा माओवादी पार्टीहरुको एकीकरण र वर्तमान राजनीतिक विषयहरुमा छलफल भएको थियो । बैठक भोली बिहान ८ बजे पुनः लाजिम्पाटमा बस्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण