नयाँ शक्ति युवा अभियानद्वारा थापा बर्खास्त
बिहीबार, १६ वैशाख २०७३, १५ : ०२
काठमाडौं– नयाँ शक्ति नेपालका केन्द्रिय परिषद् सदस्य तथा राष्ट्रिय युवा अभियानका केन्द्रिय सदस्य अशोक कुमार थापालाई अभियानले बर्खास्त गरेको छ । अभियानका संयोजक कमल शाहीले एक विज्ञप्ती जारी गर्दै ठगी काण्डमा मुछिएकाले उनलाई निलम्बन गरिएको जानकारी दिएका छन् उनले आरोपित थापालाई अदालतले दोषी ठहर गरेको अवस्थामा अभियानको साधारण सदस्यता समेत नरहने गरि बर्खास्त गर्ने समेत बताए ।
पाँच लाख पाउण्डको चिट्ठा प¥यो भनी ओखलढुङ्गा दियाले गाविस स्थायी घर भएका ३१ वर्षीय थापाले पोखराकी एक महिलालाई सात लाख २५ हजार ठगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण