बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको प्रयास असफल

शुक्रबार, १७ वैशाख २०७३, ०९ : ०८
शुक्रबार, १७ वैशाख २०७३

सोल– उत्तर कोरियाले बिहीबार गर्न लागेको भनिएको दुई वटा क्षेप्यास्त्र परीक्षण असफल भएको छ ।

ती क्षेप्यास्त्र मध्यम दुरीको रहेका र बिहीबार एकै पटक दुई वटा यस्ता मध्यमदुरीका क्षेप्यास्त्र हानिएको थियो ।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले बिहीबार उत्तर कोरियाको यस्तो परीक्षण असफल भएको जानकारी दिएका छन् ।

उत्तर कोरियाको कम्युनिष्ट पार्टीको आगामी हप्ता हुन लागेको बैठकको पूर्व सन्ध्यामा यो परीक्षण गरेको तर फेल भएको दक्षिण कोरियाली समाचार समिति, योनहापले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप