बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

डाँका मुद्दाका फरार पक्राउ

शनिबार, १८ वैशाख २०७३, ०९ : ००
शनिबार, १८ वैशाख २०७३

विराटनगर– पाँच वर्षदेखि डाँका मुद्दाका फरार एक जनालाई सुनसरीबाट पक्राउ गरिएको छ ।

सुनसरीको इटहरी–१२ बस्ने सुभाष दाहाललाई उनकै घरबाट शुक्रबार क्षेत्रीय अनुसन्धान समूहले पक्राउ गरेको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पुनरावेदन अदालत विराटनगरले २०६८ साल वैशाख २० गते उनलाई छ वर्ष कैद र रु एक लाख दुई हजार ७५० जरिवाना गरेको थियो ।कैद भुक्तानीका लागि दाहाललाई मोरङ कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप