बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बझाङमा ४ दशमलव २ रेक्टर स्केलको भुकम्प

शनिबार, १८ वैशाख २०७३, १४ : १६
शनिबार, १८ वैशाख २०७३

बझाङ–बझाङ केन्दबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको छ । शनिबार १२ बजेर २८ मिनेटमा बझाङको कडेल आसपास  केन्द्रबिन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का महसुस भएपछि घरभित्र बसेका मानिसहरु हत्तपत्त घर बाहिर आएका थिए । भुकम्पले पु-याएको क्षती बारे पनि कुनैपनि बिवरण नआएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मीराज अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप