टेक्नोभोको एक दिने कार्यशाला सम्पन्न
सोमबार, २० वैशाख २०७३, ०७ : ५९
पोखरा–समाजमा प्राविधिक ज्ञानलाई बढावा दिने लक्ष्यका साथ गठित संस्था टेक्नोभोको आयोजनामा शनिबार पोखरा इञ्जीनियरिङ्ग कलेज, पोखरामा एक दिने प्राविधिक कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा सहभागीहरुलाई कोड इग्नाइटर फ्रेमवर्क सम्बन्धी प्रयोगात्मक सीप सिकाइएको संस्थाका अध्यक्ष बाबुराम नेपालीले बताए । ५० जना भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण इन्जीनियर तारा प्रसाद गुरुङ्गले गरेका थिए ।
कार्यशालामा विद्यार्थीहरुले कम्प्युटर इञ्जीनियरिङ्ग सम्बन्धी विविध पाटोहरुको ज्ञान हासिल गरेको प्रशिक्षक गुरुङ्गले बताए । यस संस्थाले विगत दुई वर्ष देखि डिजिटल साक्षरताको नाराका साथ काम गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण