पूूर्वराजा ज्ञानेन्द्र शाह र्याफटिङमा रमाउँदै (हेर्नुस ७ तस्बिर)
सोमबार, २० वैशाख २०७३, २० : ०६
काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित त्रिशुलीमा ¥याफटिङ गर्न पुगेका छन् ।
ग्रेट नेपाल होलिडेज प्रालिले व्यवस्थापन गरेको उक्त जलयात्रामा ज्ञानेन्द्र आफ्नो परिवार र पर्यटन व्यवसायीहरुसँग ¥याफटिङ गर्न पुगेका हुन् ।ज्ञानेन्द्रको साथमा हिमानी शाह, हिमानीको दुई छोरी पुणिका, कृतिका र छोरा हृदेन्द्र शाह पनि छन् ।
¥याफटिङका क्रममा पुर्वराजा शाहले तीन दिन पर्यटन व्यवसायीहरुसँगै बिताए । शुक्रबारदेखि सुरु भएको ¥याफटिङ आईतबार सम्म चलेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण