उच्च शिक्षा अध्ययन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निर्ब्याजी ऋण
आइतबार, २६ वैशाख २०७३, १७ : १४
काठमाडौं– सरकारले उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निर्व्याजी शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सोको जानकारी दिएकी हुन् । विज्ञान, प्रविधि र व्यावसायिक विषय अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई ऋणको व्यवस्था गरिनेसरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै विद्यालय र क्याम्पसहरुमा इन्टरनेट सेवाको बिस्तार गरिने छ भने विद्यालय शिक्षामा समतामूलक सहभागिताका लागि प्रोत्साहनमूलक कार्यक्रमहरुलाई लक्षित वर्गमा केन्द्रित गरिने छ । यसैगरी योग्य र मुलुकप्रति सचेत नागरिक निर्माणको लागि विद्यालय कक्षादेखि नै विशेष शिक्षाको पाठ्क्रम शुरु गरिने भण्डारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण