प्रथम महिला राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा जे देखियो (फोटोफिचर)
आइतबार, २६ वैशाख २०७३, १७ : ४२
काठमाडौं– सरकारले आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । वानेश्वरस्थित संसद भवनमा आयोजित विषेश समारोहका बीच प्रथम महिला राष्ट्रपति विद्यादेबी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तु गर्ने समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्रीहरु, मन्त्रीपरिषका सदस्यहरु, सांसद र विदेशी कुटनीतिज्ञहरु उपस्थिति रहेको थियो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समारोह र चहलपहललाई रातोपाटीका फोटो पत्रकार अशोक दुलाले तस्बीरमा यसरी कैद गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण