डोल्पाका तीन गाउँमा खानेपानीको अभाव
मङ्गलबार, २८ वैशाख २०७३, १३ : ३५
डोल्पा–डोल्पाको त्रिपुराकोट गाबिसस्थित वडा नं ७ र ८ रसिका तिनवटा गाँउमा खानेपानीको समस्या बिकराल बन्दै गएको छ ।
दुई बर्ष यता देखि प्रयोग गर्दै आएका खानेपानीका धाराहरुमा पानी सुक्दैजान थालेपछि माझगाँउ,डाँडा गाँउ,गुम्बा गाँउका पानीको चरम अभाव भएको हो ।
तिनगाँउका लागि एउटा धारा भएको र धारामा पानी सुक्दैजान थालेपछि एउटा गाग्रि भरीनपनि घण्टौ लाग्ने गरेको धनकर्ण बुढाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण