बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नौबुँदे सहमति खारेजीको माग, बालुवाटारमा धर्ना

बुधबार, २९ वैशाख २०७३, १२ : ४२
बुधबार, २९ वैशाख २०७३
काठमाडौँ –द्वन्द्वपीडित तथा मानवअधिकारवादीले पछिल्लो पटक नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच भएको नौबुँदे सहमति खारेजीको माग गर्दै आज धर्ना दिएका छन् । उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बिहान ९ बजेदेखि एक घन्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । द्वन्द्वपीडित तथा मानवअधिकारवादीले सहमतिले दण्डहीनतालाई संस्थागत गर्ने जनाउँदै खारेज गर्न माग गरेका छन् ।रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप