चर्चित भारतीय पत्रिका टाइम्स अफ इन्डियाको कार्यालयमा आगलागी, पत्रकारको भागाभाग
बुधबार, २९ वैशाख २०७३, १५ : २८
काठमाडौं– चर्चित भारतीय पत्रिका टाइम्स अफ इन्डियाको भवनमा भीषणा आगलागी भएको छ। मंगलबार दिउँसो २ बजेर २० मिनेट जाँदा नयाँ नयाँदिल्ली स्थित पत्रिकाको कार्यालय भवनको चौथो तल्लामा आगलागी भएको हो । एक्कासी आगलागी भएसँगै त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीबीच भागाभाग भएको थियो ।
अहिले पनि सो स्थानमा आगलागी जारी रहेको र ६ ओटा बारुणयन्त्र आगलागी नियन्त्रणमा प्रयासरत रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन ।
आगलागी हुँदा कार्यालय भित्र १०० बढी कर्मचारी तथा पत्रकार रहेको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण