बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ललितपुरमा १५ वर्षीया किशोरीद्वारा झुण्डिएर आत्महत्या

बुधबार, २९ वैशाख २०७३, १७ : १४
बुधबार, २९ वैशाख २०७३
ललितपुर–ललितपुर बज्रबराही-१५ लेले महादेव खोलामा एक १५ वर्षीया किशोरीले आत्महत्या गरेकी छन् । प्रहरीले १५ वर्षीया सुनिता घालनले आफ्नै घरको बासको बलोमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको जनाएको छ । महानगरीय प्रहरी बृत्त चापागाँउले घटनाको अनुसन्धान भइरहेको भन्दै शबलाई हाल पोष्टमार्टमको लागि पाटन अस्पताल पठाइएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप