बजारमा आयो नयाँ फ्लेभरको क्रेभ क्यान्डी
बिहीबार, ३० वैशाख २०७३, १९ : ०८
काठमाडौं–सुजल फुड्स प्रालिको चर्चित चकलेट क्रेभ क्यान्डी अब नयाँ स्वादमा उपलब्ध हुने भएको छ । ‘कुप्प खाउ स्वादमा रमाउ’ भन्ने नारासहित यो चकलेट फेरि बजारमा नयाँ ढंगबाट प्रवद्र्धन गर्न लागिएको हो ।
क्रेभ क्यान्डी सन् २००४ मा बालबच्चाहरुलाई लक्षित गरेर बजारमा ल्याइएको थियो । क्रेभ क्यान्डि बटर स्कच र कफी फ्लेबरमा उपलब्ध छ ।
यसको बजार मुल्य केवल १ रुपैयाँ मात्रै भएका कारण पनि यो लोकप्रिय थियो । अहिले यसलाई नयाँ स्वादसहित फेरि नयाँ पुस्ताका बालबच्चाहरुमाझ कम्पनीले ल्याउदैँछ ।
लक्ष्मी फूड्सको सुजल फुड प्रालिले नेपालमा पछिल्लो चार दशकदेखी क्यान्डी, बबल गम, स्टिक गम लगायतका विभिन्न चुइगम तथा चकलेटहरु उत्पादन गर्दै आएको छ । चोखोफन, सुजलगम, क्यान्डीम्यान, फ्रेसो, लभवर्ड लगायतका चकलेट थुप्रै वर्षदेखी लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण