परीक्षाफल प्रकाशन
बिहीबार, ३० वैशाख २०७३, २० : २५
काठमाडौँ– त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर र पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको अङ्ग्रेजी, पस्तकालय तथा सूचना विज्ञान र लैङ्गिक अध्ययन विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / wwww.tu.net.ntc.np education मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल र ४९४९ मा एसएमएस गरी पनि जानकारी पाउन सकिने छ । लब्धाङकपत्र भने नियमित परीक्षार्थीको सम्बन्धित क्याम्पसबाट र प्राइभेट परीक्षार्थीको परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण