बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विष्ट समुहद्वारा समानान्तर भेला आह्वान

बिहीबार, ३० वैशाख २०७३, २१ : ०३
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं− राप्रपा नेपालको तीन वर्षको निलम्बनमा परेसँगै समानान्तर गतिविधि गर्दै आएका केशरबहादुर विष्टले आगामी जेठ २ गतेको लागि समानान्तर भेलाको आह्वान गरेका छन् । विष्ट निकट एक नेताले दिएको जानकारीअनुसार भेला उपत्यसका स्तरीय हुनेछ भने संस्थापनको कार्यशैलीप्रति असन्तुष्ट एक सयबढी नेता कार्यकर्ताको सहभागिता हुनेछ । यसैबीच सोहि भेलाको तयारीस्वरुप आज विष्ट समुहको बैठक बसेको छ । बैठकमा विष्ट सहित विष्णु भट्टराई, दमन बस्नेतलगायतका नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागि रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप