भारतीय प्रहरीको अर्को ज्यादती
शुक्रबार, ३१ वैशाख २०७३, ०६ : ५४
पर्सा–पर्सामा बिहीबार भारतीय सुरक्षाकर्मीको कुटाइबाट एक गाडी चालक गम्भिर घाइते भएका छन् । ना४ख २९०६ नम्बरका ट्याङकर चालक बाबु तामाङलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गरेको हो ।
भारतीय प्रहरीको कुटपिटपछि तामाङलाई उपचारको लागि अस्पताल भर्ना गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
‘भारती प्रहरीको यो ज्यादती कति दिनसम्म सहेर बस्ने ?’ त्यहाँका स्थानीय राम बहादुर तामाङले भने, ‘एक दिन होइन, दुई दिन होइन, सधैँ नेपाल प्रवेश गरेर एक न एक जनालाई मरन्ने गरी कुटपिट गरेर किन जान्छ, भारतीय प्रहरी ?’
भारतीय सुरक्षाकर्मीको कुटाइबाट शरीरमा परेको निलडाम देखाउँदै नेपालका ना४ख २८०६ नम्बरका टयाङ्कर चालक बाबु तामाङ । तस्बिर : विजयकुमार महतो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण