बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा अमेरिका जाने अवसर : भिडियो हेर्नुहोला

शुक्रबार, ३१ वैशाख २०७३, ०७ : ०५
शुक्रबार, ३१ वैशाख २०७३

अमेरिका–नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म विश्वकै सम्राट राज्य न्युयोर्कमा हुँदैछ ।

उक्त मेलाको आयोजक ‘वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट’ एलएलसी रहेको छ । नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा ‘वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट’ एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीसँग डिसीमा लिइएको छोटो कुराकानी ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन तथा नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्नका लागि न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी गरिने छ । उक्त तीन दिने मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता हुने तथा अन्य जानकारीको लागि यो अन्तर्वार्ता अवश्य हेर्नुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप