बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

१३ बर्षीय बालिकालाई बलात्कारको आरोपमा धनुषाबाट एक युवा पक्राउ

शुक्रबार, ३१ वैशाख २०७३, १३ : १९
शुक्रबार, ३१ वैशाख २०७३
महोत्तरी – धनुषाको हरिपुर हरवडा १ मा बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कार्यालय धनुषाधामबाट खटिएको प्रहरीको टोलीले स्थानीय राहुल कुमार मण्डलले सोही ठाउँकी १३ बर्षीय बालिकालाई बलात्कार गरेको भन्दै उनलाई प्रकाउ गरिएको धनुषा प्रहरीले जनाएको छ । बैशाख २६ गते १२ बजेको समयमा मण्डलले सो बालिकालाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न रहेको भन्ने बुझिएकोले मण्डललाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप