बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट दुई सशस्त्र प्रहरी घाइते

शुक्रबार, ३१ वैशाख २०७३, १५ : १३
शुक्रबार, ३१ वैशाख २०७३
डोटी – डोटीको छतिवन गाबिसको बुडर बजार नजिकै ट्रकले सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा दुई जना प्रहरी घाइते भएका छन् । धनगढीबाट डडेल्धुरा तर्फ आउन लागेको सशस्त्र प्रहरीको भ्यानलाई बाजुराबाट धनगढी तर्फ जाँदै गरेको ना च ख २७३० नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट प्रहरी हवल्दार दानी सिराला र प्रहरी जवान गणेश बोहरा घाईते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप