नौबुँदे सहमतिविरुद्ध परेको रिट खारेज
शुक्रबार, ३१ वैशाख २०७३, १४ : १४
काठमाडौं – सत्तारुढ नेकपा एमाले र एमाओवादीबीच भएको नौबुँदे सहमतिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
नौबुँदे सहमति दुई राजनीतक पार्टीबीच भएको राजनीतिम दस्तावेज भएको ठहर गर्दै न्यायिक परिक्षण गर्न नपर्ने भन्दै अदालतले खारेज गरेको हो ।
सहमतीका बुँदाहरुमा उल्लिखत प्रावधान संविधानको मर्म र कानूनको भावना विपरित भएको भन्दै त्यो खारेज हुनु पर्ने मागका साथ अधिवक्ता अनन्तराज लुइँटेलले रिट दायर गरेका थिए ।
रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले तथा एमाओवादी पार्टीलाई समेत विपक्षी बनाइएको थियो ।
कामयमुकायम प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले सो आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण