मलेशियामा वैदेशिक रोजगारीमा गई अलपत्रमा परेका ६ नेपालीहरूको उद्दार
शुक्रबार, ३१ वैशाख २०७३, १८ : ०४
काठमाडौं – मलेसियामा अलपत्र परेका ६ नेपाली कामदारको उद्दार गरिएको छ । मलेशिया स्थित हाइटमार्क कम्पनीमा क्लिनरको काममा रोजगारको सिलसिलामा गएकोमा उनीहरु अलपत्र परेका थिए ।
कम्पनीले अन्य कम्पनीमा काम लगाई दुस्ख पाएको र अध्यागमन कार्यालयबाट समेत पक्राउ परी करीब १ महिनादेखि थुनामा रही अलपत्र अवस्थामा परेको भनी महानगरीय अपराध महाशाखाको हटलाईन नं. ११७७ मा टेलिफोन जानकारी आएपछि महाशाखाको विशेष पहलमा उनीहरुको उद्दार भएको हो । महाशाखाले मलेशिया स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी वैशाख २९ गते उद्दार गरी नेपाल ल्याईएको छ ।
पिडित :
पिडित :
नाम : निल बहादुर राई
उमेर : २४ वर्ष
स्थायी ठेगाना : जिल्ला रौतहट चन्द्रनिगाहापुर -७
नाम : बुद्धबिर तामाङ
उमेर : २६ वर्ष
स्थायी ठेगाना : जिल्ला पाँचथर राके -१
नाम : यम बहादुर वली
उमेर : २३ वर्ष
स्थायी ठेगाना : जिल्ला चौधरीपुर -८
नाम : अनुप दाहाल
उमेर : २५ वर्ष
जिल्ला ओखलढुङ्गा वर्णाली -२
नाम : विनोद तामाङ
वर्ष : २५ वर्ष
स्थायी ठेगाना : जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. -५
नाम : नरसङ तामाङ
उमेर : २३ वर्ष
स्थायी ठेगाना : जिल्ला दोलखा तारेभिर -६
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण